ताजा समाचार

कराते तर्फ रामेछापका लक्ष्मण तामाङले जिते स्वर्ण पदक

 समता न्युज    १७ मंसिर २०७६, मंगलवार १३:४४     345 जनाले पढ़िसके

रामेछाप, १७ मंसिर ।
कराते तर्फ रामेछापका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा रामेछाप सुनापती गाउँपालिका–४ डहुका तामाङले स्वर्ण पदक जितेका हुन् ।