ताजा समाचार

रामेछाप प्रहरी द्धरा एक थान भरुवा बन्दुक बरामत

 समता न्युज    २२ चैत्र २०७७, आईतवार १८:११     133 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले एक थान भरुवा बन्दुक बरामत गरेको छ । गोश्वार प्रहरी चौकि बाट खटिएको गतिले सनिबार अवैध बन्दुक फेला पारेको हो ।
नियतिमत गस्तिको लागि प्रहरी सहायक निरिक्षक जगत बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ४ ओख्रेनी जंगलबाट सो भरुवा बन्दुक फेला परेको रामेछाप प्रहरीले जनाएको छ ।
बरामद गरीएको बन्दुक गोश्वाराबाट चौकीमा ल्याई राखिएका रामेछाप प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।