ताजा समाचार

राष्ट्रिय आविष्कार केन्द्रलाई नजिरको सहयोग

 समता न्युज    ५ जेष्ठ २०७८, बुधबार १२:३८     28 जनाले पढ़िसके

काठमान्डौँ । कलाकार नाजिर हुसेनले राष्टिय आबिस्कार केन्द्रलाई सहयोग गरेका छन् । कलाकार हुसेनले एकलाख रुपैयाँ सहयोग गरेका हुन् ।
कोरोना नियन्त्रणको लागि हाल सम्म पल शाह, राजाराम पौडेल, पुष्प खड्का, श्वेता खड्का लगायतका फिल्मकर्मीले अक्सिजन जुटाउन आर्थिक सहयोग गरेका छन् । पल शाह त कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन आफैं फिल्डमा खटिएका छन् ।