ताजा समाचार

सुनको मुल्यमा लगातार बृद्धि : प्रति तोला ९४ हजार पाचँ सयमा कारोबार हुदैँ

 समता न्युज    १८ जेष्ठ २०७८, मंगलवार १३:०३     18 जनाले पढ़िसके

काठमाण्डौ – मंगलबार सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो सुन तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ तोकिको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको भाउ १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ पुगेको छ